FAQs Complain Problems

आ.व. २०७९/०८० सार्वजनिक सुनुवाईको एक झलक

Read More

बाला त्रिपुरासुन्दरी मन्दिर

Read More

त्रिपुरासुन्दरी नगरपालिकाकाे मनाेरम दृष्यको केहि अ‍‌ंश

Read More

यस नगरपालिकाको प्रथम सार्वजनिक सुनुवाईको एक झलक ।

Read More

यस त्रिपुरासुन्दरी नगरपालिकाको नव निर्वाचित जनप्रतिनिधिहरुको शपथ ग्रहणको एक झलक

Read More

डोल्पा जिल्ला त्रिपुरासुनदरी नगरपालिकाको नयाँ भवन।

Read More

सूचना तथा समाचार

मिति: Tuesday, March 12, 2024 - 14:03
मिति: Thursday, February 29, 2024 - 16:57
मिति: Thursday, February 29, 2024 - 16:53
मिति: Sunday, February 11, 2024 - 15:45
मिति: Wednesday, December 20, 2023 - 18:25
मिति: Wednesday, December 20, 2023 - 18:23
मिति: Thursday, November 30, 2023 - 13:45

जन प्रतिनिधि

नगर प्रमुख
Email:
janachandrarokaya2079@gmail.com
फोन:
९८५१०२९२४०\९७४८६५९६३७
नगर उप प्रमुख
Email:
devigharti2079@gmail.com
फोन:
९८४९३२७१९६

कर्मचारी

प्रमुख प्रशासकिय अधिकृत
Email:
nepali.jagdish@yahoo.com
Phone Number:
९८४५२७९७४९
officer
अधिकृत छैटाै
Email:
hiradc.dolpa@gmail.com
Phone Number:
9741516443/9851241611
education officer of palika
शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख (अधिकृत छैटाै)
Email:
thapabhim697@gmail.com
Phone Number:
9858045246
सूचना प्रविधि अधिकृत
Email:
bohoradeep10@gmail.com
Phone Number:
9858366203

सेवाहरु

सेवा प्रकारः- नागरिकता सिफारिस
सेवा समयः- सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- समन्धित वडाको वडा अध्यक्ष, तथा नगरपालिका
सेवा दिने कार्यालयः- वडा कार्यालय तथा नगरपालिका
सेवा शुल्कः- राजस्व परार्मश समितिकाे नियमानुसार
आवश्यक कागजातहरुः- - निवेदनपत्र र आमा बूवाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि - जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि - विवाहित महिलाको हकमा पति /आमा /बूवाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि - चारित्रीक प्रमाणपत्रको प्रतिलिपि(विद्यार्थीको हकमा) - विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि विवाहिताको हकमा) - बसाईसरी आएको हकमा बसाईसराईको प्रमाणपत्रको प्रतिलिपि - दूवै कान देखिने पासपोर्ट साईजको फाटो २ प्रति - चालू आ.व.सम्मको मालपोत र एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर - निर्धारण स्वीकृत भएको कागजात - कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस - प्रतिलिपि नागरिकताको हकमा पूरानो नागरिकताको प्रतिलिपि
सेवा प्रकारः- स्थायी बसाेवास सिफारिस
सेवा समयः- सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- समन्धित वडाको वडा सचिब र वडा अध्यक्ष, तथा समन्धित फाट
सेवा दिने कार्यालयः- वडा कार्यालय तथा नगरपालिका
सेवा शुल्कः- राजस्व परार्मश समितिकाे नियमानुसार
आवश्यक कागजातहरुः- - निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि - बसाईसराईको हकमा बसाईसराई दर्ता प्रमाणपत्रको प्रतिलिपि - चालु आ.व.सम्मको मालपोत र एकीकृत सम्पत्ति कर तिरेको रसिद - जग्गाधनी प्रमाणपत्रको प्रतिलिपि
सेवा प्रकारः- अस्थायि वसाेवास सिफारिस
सेवा समयः- सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- समन्धित वडाको वडा सचिब र वडा अध्यक्ष, तथा समन्धित फाट
सेवा दिने कार्यालयः- वडा कार्यालय तथा नगरपालिका
सेवा शुल्कः- राजस्व परार्मश समितिकाे नियमानुसार
आवश्यक कागजातहरुः- -निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि तथा बसोबास गर्ने घर नम्वर, टोल, मार्ग वा बाटोको नाम - बहालमा बसेको भए घरधनीको सनाखत मूचूल्का र निजको नागरिकता प्रमाणपत्रको प्रतिलिपि - कर्मचारीको हकमा हाल कार्यरत रहेको कार्यालयको पत्र - घरबहाल कर तिरेको रसिद - घरबहालको सम्झौता पत्र
सेवा प्रकारः- व्यवसाय
सेवा समयः- सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा सचिव/सम्बन्धीत फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय तथा नगरपालिका
सेवा शुल्कः- राजस्व परार्मश समितिकाे नियमानुसार
आवश्यक कागजातहरुः- - निवेदन पत्र - व्यबसाय दर्ता गरेको प्रमाणपत्रको प्रतिलिपि - आफ्नै घर भए चालू आ.व. सम्मको मालपोत र एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात - बहालमा भए सम्झौता पत्रको प्रतिलिपि - दूई प्रति पासपोर्ट साईजको फोटो
सेवा प्रकारः- छात्रावृर्ति कार्यक्रम
सेवा समयः- सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- समन्धित वडाको वडा सचिब र वडा अध्यक्ष, तथा नगरपालिका
सेवा दिने कार्यालयः- वडा कार्यालय तथा नगरपालिका
सेवा शुल्कः- राजस्व परार्मश समितिकाे नियमानुसार
आवश्यक कागजातहरुः- - निवेदनपत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि - शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि
सेवा प्रकारः- अपांग सिफारिस
सेवा समयः- सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- समन्धित वडाको वडा सचिब र वडा अध्यक्ष, तथा समन्धित फाट
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- राजस्व परार्मश समितिकाे नियमानुसार
आवश्यक कागजातहरुः- - निवेदन पत्र र नागरिकता प्रमाणपत्र/ जन्मदर्ताको प्रतिलिपि - कून प्रकारको शारिरीक अपांगता हो सो सम्बन्धी मेडिकल सूपरीटेन्डेन्टको सिफारिस - व्यक्ति स्वंय उपस्थित हूनूपर्ने वा सम्बन्धित कर्मचारीको प्रतिवेदन
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन कार्यविधि २०७५ मा तोकिए बमोजिम
जिम्मेवार अधिकारीः- समन्धित वडाको वडा सचिब र वडा अध्यक्ष, तथा समन्धित फाट
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- राजस्व परार्मश समितिकाे नियमानुसार
आवश्यक कागजातहरुः- १. उमेर पुग्ने वा पुगेको निवेदन २. नागरिकताको प्रतिलिपी ३. पासपाेर्ट साइजको २ प्रति फोटाे ४. संरक्षणको नागरिकता
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- समन्धित वडाको वडा सचिब र वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- राजस्व परार्मश समितिकाे नियमानुसार
आवश्यक कागजातहरुः- -निवेदन पत्र - मृतकको नागरिकता र सूचना दिन आउनेको नागरिकता - मृतकसँग सम्बन्ध जोडिने प्रमाणपत्र - अविवाहित मृतकको हकमा स्थानीय सर्जमिन मूचूल्का पत्र - मृतकको नागरिकता नभएको हकमा स्थानीय सर्जमिन मूचूल्का - सुचना दिने व्यक्तिको नागरिकता नभएमा स्थानीय सर्जमिन मूचूल्का
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा सचिव/सम्बन्धीत फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु.२५०
आवश्यक कागजातहरुः- -निवेदन पत्र - अदालतबा६ सम्बन्ध विच्छेद भएको फैसलाको प्रमा०िात प्रतिलिपि - पति पत्नीको नागरिकताको प्रतिलिपि १/१ प्रति - केटाको स्थायी ठेगाना सम्बन्धित वडाको हूनूपर्ने
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- समन्धित वडाको वडा सचिब र वडा अध्यक्ष, तथा समन्धित फाट
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रू ५००
आवश्यक कागजातहरुः- निवेदन पत्र र नागरिकताको प्रमाणपत्रको प्रतिलिपि - बसाई सराई गरी जानेको हकमा परिवारको विवरण सहित सम्बन्धित वडा कार्यालयको बसाईसराई कागज - जहाँ जाने हो त्यस ठाउँको लालपूर्जा र जून ठाउँमा आउने हो त्यहाँ पनि पेश गर्ने - बसाईसराई गरी आउनेको हकमा बसाईसराई गरी ल्याएको प्रमाणपत्र - जाने आउने सबै व्यक्तिको नागरिकता/जन्मदर्ताको प्रतिलिपि - चालू आ.व. सम्म मालपोत र एकीकृत सम्पत्ति कर तिरेको रसिद

Pages

जानकारी