FAQs Complain Problems

डिजिटल नागरिक वडापत्र

Read More

त्रिपुरासुन्दरी नगरपािलकामा FTTH सेवा प्रारम्भ कार्यक्रम

Read More

वाला त्रिपुरासुन्दरी माताको मन्दिर ।

Read More

नगरपालिका केन्द्र त्रिपुराकोट वगर ।

Read More

No front page content has been created yet.

सूचना तथा समाचार

Pages

जन प्रतिनिधि

नगर प्रमुख
९८५१०२९२४०\९७४८६५९६३७
janachandrarokaya2079@gmail.com
नगर उप प्रमुख
९८४९३२७१९६
devigharti2079@gmail.com

कर्मचारी

प्रमुख प्रशासकीय अधिकृत
nokhiramoli2077@gmail.com
९८५८३६६८२९
सूचना प्रविधि अधिकृत (सातौं)
riskkiran@gmail.com
9858300021

सेवाहरु

सेवा प्रकारः- व्यवसाय
सेवा समयः- सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- समन्धित वडाको वडा सचिब र वडा अध्यक्ष, तथा समन्धित फाट
सेवा दिने कार्यालयः- वडा कार्यालय तथा नगरपालिका
सेवा शुल्कः- राजस्व परार्मश समितिकाे नियमानुसार
आवश्यक कागजातहरुः- - व्यवसाय सञ्चालन नभएको कारण सहितको निवेदन पत्र - नागरिकता प्रमाणपत्रको प्रतिलिपि - स्थानीय तहको नाममा व्यवसाय दर्ता गरेको प्रमाणपत्र - आफ्नै घर भएमा चालू आ.व.सम्मको मालपोत र एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात - स्थलगत प्रतिवेदन - घरबहाल सम्झौता पत्रको प्रतिलिपि - सर्जमिन मूचूल्का आवश्यक परेमा सो समेत
सेवा प्रकारः- आर्थिक अवस्था बलियो एवम् सम्पन्नता प्रमाणित
सेवा समयः- सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- समन्धित वडाको वडा अध्यक्ष, तथा नगरपालिका
सेवा दिने कार्यालयः- वडा कार्यालय तथा नगरपालिका
सेवा शुल्कः- राजस्व परार्मश समितिकाे नियमानुसार
आवश्यक कागजातहरुः- - निवेदन पत्र र नागरिकताको प्रमाणपत्रको प्रतिलिपि - जग्गाधनी प्रमाणपुर्जा - आयश्रोत भए आयश्रोत खूल्ने कागजात - अन्य आवश्यक कागजात - चालू आ.व. सम्मको मालपोत र एकीकृत सम्पत्ति कर तथा घर बहाल कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात - सर्जमिन मूचूल्का
सेवा प्रकारः- आर्थिक अवस्था कमजोर वा विपन्नता भएको प्रमाणित
सेवा समयः- सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- समन्धित वडाको वडा अध्यक्ष, तथा नगरपालिका
सेवा दिने कार्यालयः- वडा कार्यालय तथा नगरपालिका
सेवा शुल्कः- राजस्व परार्मश समितिकाे नियमानुसार
आवश्यक कागजातहरुः- - नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र - आर्थिक अवस्था कमजोर भएको पूष्टिहूने कागजात
सेवा प्रकारः- नागरिकता सिफारिस
सेवा समयः- सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- समन्धित वडाको वडा अध्यक्ष, तथा नगरपालिका
सेवा दिने कार्यालयः- वडा कार्यालय तथा नगरपालिका
सेवा शुल्कः- राजस्व परार्मश समितिकाे नियमानुसार
आवश्यक कागजातहरुः- - निवेदनपत्र र आमा बूवाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि - जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि - विवाहित महिलाको हकमा पति /आमा /बूवाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि - चारित्रीक प्रमाणपत्रको प्रतिलिपि(विद्यार्थीको हकमा) - विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि विवाहिताको हकमा) - बसाईसरी आएको हकमा बसाईसराईको प्रमाणपत्रको प्रतिलिपि - दूवै कान देखिने पासपोर्ट साईजको फाटो २ प्रति - चालू आ.व.सम्मको मालपोत र एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर - निर्धारण स्वीकृत भएको कागजात - कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस - प्रतिलिपि नागरिकताको हकमा पूरानो नागरिकताको प्रतिलिपि
सेवा प्रकारः- स्थायी बसाेवास सिफारिस
सेवा समयः- सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- समन्धित वडाको वडा सचिब र वडा अध्यक्ष, तथा समन्धित फाट
सेवा दिने कार्यालयः- वडा कार्यालय तथा नगरपालिका
सेवा शुल्कः- राजस्व परार्मश समितिकाे नियमानुसार
आवश्यक कागजातहरुः- - निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि - बसाईसराईको हकमा बसाईसराई दर्ता प्रमाणपत्रको प्रतिलिपि - चालु आ.व.सम्मको मालपोत र एकीकृत सम्पत्ति कर तिरेको रसिद - जग्गाधनी प्रमाणपत्रको प्रतिलिपि

Pages

//