श्री त्रिपुरासुन्दरी नगरपालिकामा कार्यरत अधिकृत छैटो श्री हिराचन्द्र धराला सरलाई नि. प्रमुख प्रशासकिय अधिकृतको जिम्मेबारी प्राप्त भएकाले सरलाई स्वागत गर्दाको एक झलक
सेवा प्रकारः- नागरिकता सिफारिस सेवा समयः- सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- समन्धित वडाको वडा अध्यक्ष, तथा नगरपालिका सेवा दिने कार्यालयः- वडा कार्यालय तथा नगरपालिका सेवा शुल्कः- राजस्व परार्मश समितिकाे नियमानुसार
आवश्यक कागजातहरुः- - निवेदनपत्र र आमा बूवाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि
- विवाहित महिलाको हकमा पति /आमा /बूवाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- चारित्रीक प्रमाणपत्रको प्रतिलिपि(विद्यार्थीको हकमा)
- विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि विवाहिताको हकमा)
- बसाईसरी आएको हकमा बसाईसराईको प्रमाणपत्रको प्रतिलिपि
- दूवै कान देखिने पासपोर्ट साईजको फाटो २ प्रति
- चालू आ.व.सम्मको मालपोत र एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर
- निर्धारण स्वीकृत भएको कागजात
- कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस
- प्रतिलिपि नागरिकताको हकमा पूरानो नागरिकताको प्रतिलिपि
सेवा प्रकारः- स्थायी बसाेवास सिफारिस सेवा समयः- सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- समन्धित वडाको वडा सचिब र वडा अध्यक्ष, तथा समन्धित फाट सेवा दिने कार्यालयः- वडा कार्यालय तथा नगरपालिका सेवा शुल्कः- राजस्व परार्मश समितिकाे नियमानुसार
आवश्यक कागजातहरुः- - निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- बसाईसराईको हकमा बसाईसराई दर्ता प्रमाणपत्रको प्रतिलिपि
- चालु आ.व.सम्मको मालपोत र एकीकृत सम्पत्ति कर तिरेको रसिद
- जग्गाधनी प्रमाणपत्रको प्रतिलिपि
सेवा प्रकारः- अस्थायि वसाेवास सिफारिस सेवा समयः- सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- समन्धित वडाको वडा सचिब र वडा अध्यक्ष, तथा समन्धित फाट सेवा दिने कार्यालयः- वडा कार्यालय तथा नगरपालिका सेवा शुल्कः- राजस्व परार्मश समितिकाे नियमानुसार
आवश्यक कागजातहरुः- -निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि तथा बसोबास गर्ने घर नम्वर, टोल, मार्ग वा बाटोको नाम
- बहालमा बसेको भए घरधनीको सनाखत मूचूल्का र निजको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- कर्मचारीको हकमा हाल कार्यरत रहेको कार्यालयको पत्र
- घरबहाल कर तिरेको रसिद
- घरबहालको सम्झौता पत्र
सेवा प्रकारः- व्यवसाय सेवा समयः- सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा सचिव/सम्बन्धीत फाँटका कर्मचारी सेवा दिने कार्यालयः- वडा कार्यालय तथा नगरपालिका सेवा शुल्कः- राजस्व परार्मश समितिकाे नियमानुसार
आवश्यक कागजातहरुः- - निवेदन पत्र
- व्यबसाय दर्ता गरेको प्रमाणपत्रको प्रतिलिपि
- आफ्नै घर भए चालू आ.व. सम्मको मालपोत र एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
- बहालमा भए सम्झौता पत्रको प्रतिलिपि
- दूई प्रति पासपोर्ट साईजको फोटो
सेवा प्रकारः- छात्रावृर्ति कार्यक्रम सेवा समयः- सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- समन्धित वडाको वडा सचिब र वडा अध्यक्ष, तथा नगरपालिका सेवा दिने कार्यालयः- वडा कार्यालय तथा नगरपालिका सेवा शुल्कः- राजस्व परार्मश समितिकाे नियमानुसार
आवश्यक कागजातहरुः- - निवेदनपत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि
सेवा प्रकारः- अपांग सिफारिस सेवा समयः- सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- समन्धित वडाको वडा सचिब र वडा अध्यक्ष, तथा समन्धित फाट सेवा दिने कार्यालयः- वडा कार्यालय सेवा शुल्कः- राजस्व परार्मश समितिकाे नियमानुसार
आवश्यक कागजातहरुः- - निवेदन पत्र र नागरिकता प्रमाणपत्र/ जन्मदर्ताको प्रतिलिपि
- कून प्रकारको शारिरीक अपांगता हो सो सम्बन्धी मेडिकल सूपरीटेन्डेन्टको सिफारिस
- व्यक्ति स्वंय उपस्थित हूनूपर्ने वा सम्बन्धित कर्मचारीको प्रतिवेदन
सेवा प्रकारः- घटना दर्ता सेवा समयः- सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन कार्यविधि २०७५ मा तोकिए बमोजिम
जिम्मेवार अधिकारीः- समन्धित वडाको वडा सचिब र वडा अध्यक्ष, तथा समन्धित फाट सेवा दिने कार्यालयः- वडा कार्यालय सेवा शुल्कः- राजस्व परार्मश समितिकाे नियमानुसार
आवश्यक कागजातहरुः- १. उमेर पुग्ने वा पुगेको निवेदन
२. नागरिकताको प्रतिलिपी
३. पासपाेर्ट साइजको २ प्रति फोटाे
४. संरक्षणको नागरिकता
सेवा प्रकारः- घटना दर्ता सेवा समयः- सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- समन्धित वडाको वडा सचिब र वडा अध्यक्ष सेवा दिने कार्यालयः- वडा कार्यालय सेवा शुल्कः- राजस्व परार्मश समितिकाे नियमानुसार
आवश्यक कागजातहरुः- -निवेदन पत्र
- मृतकको नागरिकता र सूचना दिन आउनेको नागरिकता
- मृतकसँग सम्बन्ध जोडिने प्रमाणपत्र
- अविवाहित मृतकको हकमा स्थानीय सर्जमिन मूचूल्का पत्र
- मृतकको नागरिकता नभएको हकमा स्थानीय सर्जमिन मूचूल्का
- सुचना दिने व्यक्तिको नागरिकता नभएमा स्थानीय सर्जमिन मूचूल्का
सेवा प्रकारः- घटना दर्ता सेवा समयः- सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा सचिव/सम्बन्धीत फाँटका कर्मचारी सेवा दिने कार्यालयः- वडा कार्यालय सेवा शुल्कः- रु.२५०
आवश्यक कागजातहरुः- -निवेदन पत्र
- अदालतबा६ सम्बन्ध विच्छेद भएको फैसलाको प्रमा०िात प्रतिलिपि
- पति पत्नीको नागरिकताको प्रतिलिपि १/१ प्रति
- केटाको स्थायी ठेगाना सम्बन्धित वडाको हूनूपर्ने
सेवा प्रकारः- घटना दर्ता सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- समन्धित वडाको वडा सचिब र वडा अध्यक्ष, तथा समन्धित फाट सेवा दिने कार्यालयः- वडा कार्यालय सेवा शुल्कः- रू ५००
आवश्यक कागजातहरुः- निवेदन पत्र र नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
- बसाई सराई गरी जानेको हकमा परिवारको विवरण सहित सम्बन्धित वडा कार्यालयको बसाईसराई कागज
- जहाँ जाने हो त्यस ठाउँको लालपूर्जा र जून ठाउँमा आउने हो त्यहाँ पनि पेश गर्ने
- बसाईसराई गरी आउनेको हकमा बसाईसराई गरी ल्याएको प्रमाणपत्र
- जाने आउने सबै व्यक्तिको नागरिकता/जन्मदर्ताको प्रतिलिपि
- चालू आ.व. सम्म मालपोत र एकीकृत सम्पत्ति कर तिरेको रसिद