त्रिपुरासुन्दरी नगरपालिका डोल्पाले मिति २०८१ चैत्र २५ गते देखि नागरिकहरुको सहजताका लागि डिजिटल नागरिक बडापत्रको सुरुवात गरेकाे छ ।
१.जेष्ठ नागरिक (७० वर्ष उमेर पुगेका) रु ४०००/-
२. क्षेत्र तोकिएका/दलित ज्येष्ठ नागरिक रु २६६०/-
३. एकल महिला रु २६६०/-
४. विधुवा रु २६६०/-
५. पूर्ण अपाङगता रु ३९९०/-
६. अति अशक्त अपाङगता रु २१२८/-
७. लोपान्मुख आदिवासी जनजाति रु ३९९०/-
८. बालबालिका रु ५३२/-