श्री त्रिपुरासुन्दरी नगरपालिकामा कार्यरत अधिकृत छैटो श्री हिराचन्द्र धराला सरलाई नि. प्रमुख प्रशासकिय अधिकृतको जिम्मेबारी प्राप्त भएकाले सरलाई स्वागत गर्दाको एक झलक
सेवा प्रकारः- घटना दर्ता सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- समन्धित वडाको वडा सचिब सेवा दिने कार्यालयः- वडा कार्यालय सेवा शुल्कः- 50
आवश्यक कागजातहरुः- १. दुलाहा र दुलहीको नागरिकता
२. दुलाहा र दुलहीको आमा बुवाको नागरिकता
३. दुलाहा र दुलहीको १ /१ प्रति फोटो
सेवा प्रकारः- व्यवसाय बन्द सिफारिस सेवा समयः- सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- समन्धित वडाको वडा अध्यक्ष, तथा नगरपालिका तथा समन्धित फाट सेवा दिने कार्यालयः- वडा कार्यालय तथा नगरपालिका सेवा शुल्कः- राजस्व परार्मश समितिकाे नियमानुसार
आवश्यक कागजातहरुः- - आफ्नो व्यवसायको विस्तृत व्यहोरा सहितको निवेदन पत्र
- नागरिकता प्रमाण पत्रको प्रतिलिपि
- चालू आ.व. सम्मको व्यवसाय नवीकरण गरेको प्रमाणपत्रको सक्कल
- घरबहाल सम्झौतापत्रको प्रतिलिपि
- स्थलगत प्रतिवेदन
- विदेशीको हकमा परिचय खूल्ने कागजात वा सम्बन्धित दूतावासको पत्र
- आफ्नै घर भए चालू आ.व. सम्मको मालपोत र एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
सेवा प्रकारः- घटना दर्ता सेवा समयः- सम्पूर्ण कागजात भए साेही दिन नभए, २ वा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा सचिव सेवा दिने कार्यालयः- वडा कार्यालय सेवा शुल्कः- शिशु जन्मेकाे ३५ दिन भित्र भए निशुल्क नभए रू ५०
आवश्यक कागजातहरुः- १. बच्चाकाे अामा बुवाकाे नागरिकता
२. बच्चाकाे अामा बुवाकाे विबाह दर्ता
३. वडा अध्यक्षकाे शिफरिस
४. नगरमा कर तिरेकाे साेहि अा.व काे रसिद
सेवा प्रकारः- घर जग्गा सेवा समयः- १५ दिन
जिम्मेवार अधिकारीः- र्इ. सन्त बहादुर सार्कि सेवा दिने कार्यालयः- नगरपालिका कार्यालय(प्राविधिक शाखा) सेवा शुल्कः- नगर परिषदकाे निर्णय वमाेजिम
आवश्यक कागजातहरुः- नेपाली नागरिकताकाे प्रतिलिपि
जग्गा धनि प्रमाण पुर्जा प्रतिलिपि
जग्गाकाे कित्ता नं. देखिएकाे नापि शाखा बाट प्रमाणित गरेकाे हाल सालै नापि नक्सा
कित्ता भएकाे भए साेकाे प्रमाणित फाइल नक्सा
कार्यालयले तयार पारेकाे फरमेट मा तयार भएकाे कम्प्युटरकृत
गरिएकाे घर डिजाइन नक्सा ३ प्रति
तला थपकाे लागि भए पहिले नक्सा पास भएकाे घरकाे डिजाइन नक्सा र घर नक्सा पास प्रमाण पत्रकाे प्रतिलिपि
नक्सा पास गर्ने प्राविधिककाे यस न.पा.मा दर्ता गरेकाे प्रमाण पत्रकाे प्रतिलिपि
गत बर्षसम्म न.पा. लार्इ सम्पूर्ण कर बुझाएकाे प्रमाण
व्यावसाय दर्ता प्रमाणापत्र प्रतिलिपि (व्यावसायकाे हकमा)
सेवा प्रकारः-
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- हिरा चन्द्र धराला सेवा दिने कार्यालयः- नगरपालिका कार्यालय(राजस्व निति तथा प्रशासन उपशाखा) सेवा शुल्कः- अार्थिक एेन बमाेजिम
आवश्यक कागजातहरुः- नेपाली नागरिकता प्रमाण पत्र प्रतिलिपि
जग्गा धनी प्रमाण पुर्जा प्रतिलिपि र सक्कल लालपुर्जा
घर नक्सा पत्र प्रतिलिपि र सक्कल प्रमाण पत्र
सम्पति हकवालाहरूकाे नाम, नाता उल्लेख
याेजना तथा शहरी विकास शाखाबाट सम्पतिकाे मुल्यांकन
गत बर्षसम्म न.पा. लार्इ सम्पूर्ण कर बुझाएकाे प्रमाणा
मुल्याँकन अनुसारकाे कर चुक्ता गर्नु पर्ने