FAQs Complain Problems

प्रमुख समाचार

डिजिटल नागरिक वडापत्र

Read More

त्रिपुरासुन्दरी नगरपािलकामा FTTH सेवा प्रारम्भ कार्यक्रम

Read More

No front page content has been created yet.

सूचना तथा समाचार

मिति: Wednesday, May 14, 2025 - 10:34

Pages

जन प्रतिनिधि

नगर प्रमुख
९८५१०२९२४०\९७४८६५९६३७
janachandrarokaya2079@gmail.com
नगर उप प्रमुख
९८४९३२७१९६
devigharti2079@gmail.com

कर्मचारी

नि. प्रमुख प्रशासकिय अधिकृत
thapabhim697@gmail.com
9858366829
सूचना प्रविधि अधिकृत (सातौं)
riskkiran@gmail.com
9858300021

सेवाहरु

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- समन्धित वडाको वडा सचिब र वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- राजस्व परार्मश समितिकाे नियमानुसार
आवश्यक कागजातहरुः- -निवेदन पत्र - मृतकको नागरिकता र सूचना दिन आउनेको नागरिकता - मृतकसँग सम्बन्ध जोडिने प्रमाणपत्र - अविवाहित मृतकको हकमा स्थानीय सर्जमिन मूचूल्का पत्र - मृतकको नागरिकता नभएको हकमा स्थानीय सर्जमिन मूचूल्का - सुचना दिने व्यक्तिको नागरिकता नभएमा स्थानीय सर्जमिन मूचूल्का
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा सचिव/सम्बन्धीत फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु.२५०
आवश्यक कागजातहरुः- -निवेदन पत्र - अदालतबा६ सम्बन्ध विच्छेद भएको फैसलाको प्रमा०िात प्रतिलिपि - पति पत्नीको नागरिकताको प्रतिलिपि १/१ प्रति - केटाको स्थायी ठेगाना सम्बन्धित वडाको हूनूपर्ने
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- समन्धित वडाको वडा सचिब र वडा अध्यक्ष, तथा समन्धित फाट
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रू ५००
आवश्यक कागजातहरुः- निवेदन पत्र र नागरिकताको प्रमाणपत्रको प्रतिलिपि - बसाई सराई गरी जानेको हकमा परिवारको विवरण सहित सम्बन्धित वडा कार्यालयको बसाईसराई कागज - जहाँ जाने हो त्यस ठाउँको लालपूर्जा र जून ठाउँमा आउने हो त्यहाँ पनि पेश गर्ने - बसाईसराई गरी आउनेको हकमा बसाईसराई गरी ल्याएको प्रमाणपत्र - जाने आउने सबै व्यक्तिको नागरिकता/जन्मदर्ताको प्रतिलिपि - चालू आ.व. सम्म मालपोत र एकीकृत सम्पत्ति कर तिरेको रसिद
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- समन्धित वडाको वडा सचिब
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- 50
आवश्यक कागजातहरुः- १. दुलाहा र दुलहीको नागरिकता २. दुलाहा र दुलहीको आमा बुवाको नागरिकता ३. दुलाहा र दुलहीको १ /१ प्रति फोटो
सेवा प्रकारः- व्यवसाय बन्द सिफारिस
सेवा समयः- सोही दिन, सर्जमिन भए बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- समन्धित वडाको वडा अध्यक्ष, तथा नगरपालिका तथा समन्धित फाट
सेवा दिने कार्यालयः- वडा कार्यालय तथा नगरपालिका
सेवा शुल्कः- राजस्व परार्मश समितिकाे नियमानुसार
आवश्यक कागजातहरुः- - आफ्नो व्यवसायको विस्तृत व्यहोरा सहितको निवेदन पत्र - नागरिकता प्रमाण पत्रको प्रतिलिपि - चालू आ.व. सम्मको व्यवसाय नवीकरण गरेको प्रमाणपत्रको सक्कल - घरबहाल सम्झौतापत्रको प्रतिलिपि - स्थलगत प्रतिवेदन - विदेशीको हकमा परिचय खूल्ने कागजात वा सम्बन्धित दूतावासको पत्र - आफ्नै घर भए चालू आ.व. सम्मको मालपोत र एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात

Pages

//