प्रमुख समाचार
अाेम बहादुर बुढा
टोल:
रंग
फोटो:
मोबाईल:
९७५८००५५२७
लिङ्ग:
पुरुष
आमाको नाम:
मैतुकला बुढा
बाबुको नाम:
चंखलाल बुढा
वैवाहिक स्थिति:
विवाहित
पति/पत्निको नाम:
रूप कन्नी बुढा
मातृ भाषा:
नेपाली
शैक्षिक योग्यता:
आधारभुत तह (कक्षा १ देखि ८ सम्म)
अध्ययनको विषय:
मानविकी
राजनीतिक दल:
नेपाल कम्युनिष्ट पार्टी
विदेश भ्रमण:
चीन
भारत
वडा नं:
४
स्थानीय तहको प्रकार:
नगरपालिका
जिल्ला:
डोल्पा
प्रदेश:
कर्णाली प्रदेश
पद:
प्रमुख/अध्यक्ष
कृति प्रकाशन:
छैन
अध्ययन संस्था:
सरस्वती मा.वि दुनै, डाेल्पा ।
अध्ययन गरेको देश:
नेपाल
राजनीतिक अनुभव:
१. २०२६ सालमा जनसेवमा लागेकाे
२. नेपालि काग्रेसकाे नेतृत्वमा २०४९ देखी २०५४ जिल्ला सभावती
३. २०५३ सालमा नेकपा एमालेमा प्रवेश
४.हाल नेकपाकाे तर्फबाट नगर प्रम्रख
विगतको पेशा र अनुभव:
१.कृषिमा तथा फलफुलमा डाेल्पामा पहिलाे पटक स्याउ तथा डालेचुक काे सुरूवात
२. डाेल्पा डिस्लरिबाट बाणडकाे उत्पादन
३. स्याउकाे जुस उत्पादन
जन्म मिति (वर्ष):
१९९९
जन्म मिति (महिना):
१२
जन्म मिति (गते):
३०