संक्षिप्त परीचय

डाेल्पा  जिल्ला तत्कालिन नेपालकाे मध्यपस्चिम विकास क्षेत्र अन्त्रगत पर्ने र नेपाल अधिराज्यकाे  संविधान २०७२ अनुसार सिमाङकन सहित राज्य पुनर्सरचनाकाे रहि कर्णली  प्रदेश मा पर्ने कर्णाली अञ्चलकाे सबै भन्दा ठ्रलाे  जिल्ला हाे । नेपालकाे हिमाली  क्षेत्रमा अवस्थित डाेल्पा जिल्ला २८ं२४ " -२९ंं४३"  उतरी अक्षांश र ८२ं२४" -८३ं३८"  पूर्वी देशान्तर सम्म फैलिएकाे छ । यस  जिल्लाकाे अवस्थिती यसकाे कुल क्षेत्रफल ७८८९  वर्ग  कि.मि.

Pages