FAQs Complain Problems

अाेम बहादुर बुढा

टोल: 
रंग
फोटो: 
मोबाईल: 
९७५८००५५२७
लिङ्ग: 
पुरुष
आमाको नाम: 
मैतुकला बुढा
बाबुको नाम: 
चंखलाल बुढा
वैवाहिक स्थिति: 
विवाहित
पति/पत्निको नाम: 
रूप कन्नी बुढा
मातृ भाषा: 
नेपाली
शैक्षिक योग्यता: 
आधारभुत तह (कक्षा १ देखि ८ सम्म)
अध्ययनको विषय: 
मानविकी
राजनीतिक दल: 
नेपाल कम्युनिष्ट पार्टी
विदेश भ्रमण: 
चीन
भारत
वडा नं: 
स्थानीय तहको प्रकार: 
नगरपालिका
जिल्ला: 
डोल्पा
प्रदेश: 
कर्णाली प्रदेश
पद: 
प्रमुख/अध्यक्ष
कृति प्रकाशन: 

छैन

अध्ययन संस्था: 
सरस्वती मा.वि दुनै, डाेल्पा ।
अध्ययन गरेको देश: 
नेपाल
राजनीतिक अनुभव: 

१. २०२६  सालमा जनसेवमा लागेकाे

२. नेपालि काग्रेसकाे नेतृत्वमा २०४९ देखी २०५४  जिल्ला सभावती

३. २०५३ सालमा नेकपा एमालेमा प्रवेश

४.हाल नेकपाकाे तर्फबाट नगर प्रम्रख

विगतको पेशा र अनुभव: 

१.कृषिमा तथा फलफुलमा डाेल्पामा पहिलाे पटक स्याउ तथा डालेचुक काे सुरूवात

२. डाेल्पा डिस्लरिबाट बाणडकाे उत्पादन

३. स्याउकाे जुस उत्पादन

जन्म मिति (वर्ष): 
१९९९
जन्म मिति (महिना): 
१२
जन्म मिति (गते): 
३०