निम्न उल्लेखित फारमहरू घटना दर्ता गर्दा अावश्यकता पर्ने भएकाे हुदा । सम्वन्धित व्यक्तिहरूले अावश्यक अनुसारकाे फारम प्रयाेग गर्न सक्नु हुनेछ ।
१.जेष्ठ नागरिक (७० वर्ष उमेर पुगेका) रु ४०००/-
२. क्षेत्र तोकिएका/दलित ज्येष्ठ नागरिक रु २६६०/-
३. एकल महिला रु २६६०/-
४. विधुवा रु २६६०/-
५. पूर्ण अपाङगता रु ३९९०/-
६. अति अशक्त अपाङगता रु २१२८/-
७. लोपान्मुख आदिवासी जनजाति रु ३९९०/-
८. बालबालिका रु ५३२/-