त्रिपुरासुन्दरी नगरपालिमा मा माेवाइल एपकाे प्रयाेग हुने भएकाे हुदा सम्पूर्णा स्यानिय वासिन्दाहरलाइ सकारात्मक प्रयाेजनका लागि हादिक अनुराेध गर्दछु ।
हाम्राे सेवा सुबिधाहरू
हाल नगरपालिकाकाे सम्पूर्णा कार्यभार समालि रहनु भएका वरिषठ कृषि अधिकृत भिम बहादुर धराला लाइ कृषि शाखाकाे पद सम्मालने गरि प्रशासकिय शाखा अधिकृत नेत्र राज गिरिलाइ नि. प्रमुख प्रशासकिय अधिकृत बनाइएकाे वारे जनकारी गराउदछाै ।
१.जेष्ठ नागरिक (७० वर्ष उमेर पुगेका) रु ४०००/-
२. क्षेत्र तोकिएका/दलित ज्येष्ठ नागरिक रु २६६०/-
३. एकल महिला रु २६६०/-
४. विधुवा रु २६६०/-
५. पूर्ण अपाङगता रु ३९९०/-
६. अति अशक्त अपाङगता रु २१२८/-
७. लोपान्मुख आदिवासी जनजाति रु ३९९०/-
८. बालबालिका रु ५३२/-